बेनी– जोमसोम सडकमा रातको समयमा पनि सवारी सञ्चालन खुल्ला

विकल्प न्यूज/बेनी असोज ४ गते । बेनी–जोमसोम सडकमा गत आईतबारदेखि रातीमा पनि सवारी साधन सञ्चालन हुन थालेका छन् । बर्षा कम हुदै गएको र सवारी साधनको चाप बढेकाले गत साउन ५ गतेदेखि रातीको समयमा बन्द गरिदै आएको गलेश्वर–दाना खण्डमा दुई महिनापछि नियमित सवारी सञ्चालनका लागि खुल्ला गरिएको हो ।  भौगोलिक रुपमा बिकट र जोखिमयुक्त सडकमा … Continue reading बेनी– जोमसोम सडकमा रातको समयमा पनि सवारी सञ्चालन खुल्ला